back
CTIZAN AD

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

वि.सं.२०८१ माघ २४ बिहीवार

765 

shares

जेरुसेलम । बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको इजरायली रक्षा बल (आईडीएफ) ले जनाएका छन् ।

इजरायलको सरकारी स्वामित्वको कान टिभी न्युजले क्रेन आइडीएफको गोलानी ब्रिगेडका सैनिकहरूको पालमा खसेको जनाएको छ । घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

उक्त घटना गाजा सीमा नजिकैको आईडीएफ कम्पाउन्ड भित्र भएको बताएको छ, जहाँ आईडीएफ बलहरूले वर्तमान युद्धविरामको बाबजुद मिसनहरू सञ्चालन गरिरहेका छन् ।

कान टिभीका अनुसार सेनाहरूले आँधीबेहरीमा क्रेनको प्रयोग गर्दछ । आईडीएफले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ ।(रासस/सिन्ह्वा)

वि.सं.२०८१ माघ २४ बिहीवार १९:२४ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...