back
CTIZAN AD

पूर्वराजा हेर्नेको भीड : कमैले लगाए ‘राजा आऊ, देश बचाउ’को नारा 

वि.सं.२०८१ फागुन १३ मंगलवार

2.6K 

shares

स्याङ्जा । पूर्वराजा ज्ञानेन्द्र शाह अहिले स्याङ्जाको भ्रमणमा छन् । उनी कालीगण्डकी गाउँपालिका–३ मा रहेको शाह वंशीय कुल मन्दिर आलमदेवीमा पूजा गर्नका लागि आफ्नी बहिनी र छोरीका साथ स्याङ्जा पुगेका हुन् ।

सिद्धार्थ राजमार्गमा पर्ने बजार क्षेत्र फेदीखोला, पुतलीबजार, बयरघारी, वालिङ, गल्याङ लगायतका स्थानमा आम नागरिकहरूले उनलाई फूल माला, खादा लगाइदिएर स्वस्फूर्त रूपमा स्वागत तथा अभिनन्दन गरेका छन् ।

वालिङ, गल्याङ लगायतका बजारमा ‘राजा आऊ देश बचाउ’ भन्ने नारा समेत लगाइएको थियो । एक प्रत्यक्षदर्शीका अनुसार पूर्वराजलाई हेर्न सहभागी मध्ये अत्यन्त सानो सङ्ख्याले मात्र ‘राजा आऊ देश बचाउ’को नारा लगाएका थिए ।

ती प्रत्यक्षदर्शीले नारा लगाउने अधिकांश राष्ट्रिय प्रजातन्त्र पार्टी निकटहरू मात्रै रहेको हुन सक्ने बताए । सामाजिक सञ्जालमा राखिएको भिडियोहरूमा समेत उपस्थित सबैले राजाको पक्षमा नारा लगाएको देखिँदैन ।

वि.सं.२०८१ फागुन १३ मंगलवार १४:०६ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...