back
CTIZAN AD

बीमा प्राधिकरणका नयाँ अध्यक्षले पूर्व अध्यक्षहरुसँग छलफल गर्ने

वि.सं.२०८१ फागुन १९ सोमवार

876 

shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नव नियुक्त अध्यक्ष शरद ओझाले प्राधिकरणका पूर्व अध्यक्षहरुसँग छलफल गर्ने भएका छन् ।सोमबार दिउँसो २ बजे नव नियुक्त अध्यक्ष ओझाले पूर्व अध्यक्षहरुलाई छलफलका लागि आमन्त्रण गरेको सचिवालयले जनाएको छ ।

उनले पूर्व अध्यक्षहरुसँग छलफल गरेर यसअघिका अभ्यासहरुबारे जानकारी लिन खोजेका हुन् । प्राधिकरणका पूर्व अध्यक्षहरु सुर्य प्रसाद सिलवाल, चिरञ्जीवी चापागाई, फत्त बहादुर केसी र मदन दाहाललाई आमन्त्रण गरिएको छ ।

वि.सं.२०८१ फागुन १९ सोमवार ११:४९ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...