back
CTIZAN AD

त्रिवि शिक्षण अस्पतालले माग्यो ७ जना कर्मचारी (सूचनासहित)

वि.सं.२०८१ फागुन १९ सोमवार

1.8K 

shares

काठमाडौँ । काठमाडौँ महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालले क्लिनिकल रजिस्ट्रार पदमा ७ जना कर्मचारी माग गरेको छ ।

बालरोग, सामान्य चिकित्सा, रेडियोलोजी, एनेस्थेसियोलोजी, मानसिक रोग र जनरल सर्जरी विभागमा अस्पतालले करारमा कर्मचारी माग नियुक्ति गर्न लागेको हो ।

बालरोग, सामान्य चिकित्सा, रेडियोलोजी, एनेस्थेसियोलोजी, मानसिक रोग र जनरल सर्जरी विभागमा जम्मा ७ जना क्लिनिकल रजिस्ट्रार करारमा नियुक्ति गर्ने गरी सोमबार सूचना जारी भएको हो ।

इच्छुक उम्मेदवार २१ वर्ष पूरा भई ४५ वर्ष नकाटेको हुन पर्ने छ साथै यहि फागुनको २६ गते कार्यलय समयभरिमा उम्मेदवारले आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।

Screenshot 2025-03-03 065307

वि.सं.२०८१ फागुन १९ सोमवार १४:३९ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...