back
CTIZAN AD

छत्तिस वर्षेदेखिका काँग्रेस माओवादी प्रवेश

वि.सं.२०८१ फागुन २१ बुधवार

1.1K 

shares

काठमाडौँ । नेपाली काँग्रेसको ३६ बर्से राजनीति यात्रा छोडेर भक्तपुरमा एक नेता माओवादी केन्द्र प्रवेश गरेका छन् । भक्तपुर जिल्ला क्षेत्र नम्बर २ का क्षेत्रीय प्रतिनिधि तथा लोकतान्त्रिक खेलकुद बागमती प्रदेश सदस्य गणेशहरि कुटु नेकपा माओवादी केन्द्रमा प्रवेश
गरेका हुन् ।

कटु केक्युसिङ कराँते २ डन राष्ट्रिय खेलाडी समेत हुन् । नेकपा मानोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टिका खादा लगाइदिएर पार्टीमा स्वागत गरेका हुन् ।

वि.सं.२०८१ फागुन २१ बुधवार १४:५१ मा प्रकाशित

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...