back
CTIZAN AD

रिंकु सदाय मृत्यु प्रकरण : मुख्य आरोपी पक्राउ

वि.सं.२०८१ फागुन २१ बुधवार

576 

shares

काठमाडौँ । सिरहाको १७ वर्षीया किशोरी रिंकुकुमारी सदाय मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ परेका छन् । सिरहाका एसपी रमेश पण्डितले रिंकुकुमारी सदाय मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डललाई पक्राउ गरिएको जानकारी दिए ।

नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी उनीमाथि सामूहिक बलात्कार भएको थियो ।

आफूमाथि बलात्कार भएको बताएकी दलित समुदायकी रिंकु टिनले छाएको आफ्नै घरमा झुन्डिएको अवस्थामा ३० माघको बेलुका मृत भेटिएकी थिइन् ।

आफु बलात्कृत भएपछि रिंकुले आफूमाथि बलात्कार भएको बताएकी थिइन् । तर, घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा बसी प्रहरीकहाँ नपठाउने निर्णय गरिएको थियो । त्यसपछि रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

वि.सं.२०८१ फागुन २१ बुधवार १६:५६ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...