back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ फागुन २४ शनिवार

870 

shares

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार(फागुन २४ गते, मार्च ८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ०९ पैसा र विक्रिदर १३८ रुपैयाँ ७० पैसा रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ ३९ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५० रुपैयाँ ४९ पैसा र विक्रिदर १५१ रुपैयाँ १४ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ ४७ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७९ रुपैयाँ १७ पैसा र विक्रिदर १७९ रुपैयाँ ९५ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज पाउण्डको भाउ १३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 138.70 139.30
EUR (European Euro)
1 150.49 151.14
GBP (UK Pound Sterling)
1 179.17 179.95
CHF (Swiss Franc)
1 157.76 158.44
AUD (Australian Dollar)
1 87.40 87.78
CAD (Canadian Dollar)
1 96.91 97.33
SGD (Singapore Dollar)
1 104.27 104.72
JPY (Japanese Yen)
10 9.40 9.44
CNY (Chinese Yuan)
1 19.17 19.25
SAR (Saudi Arabian Riyal)
1 36.97 37.13
QAR (Qatari Riyal)
1 38.05 38.22
THB (Thai Baht)
1 4.12 4.14
AED (UAE Dirham)
1 37.76 37.93
MYR (Malaysian Ringgit)
1 31.42 31.55
KRW (South Korean Won)
100 9.59 9.63
SEK (Swedish Kroner)
1 13.72 13.78
DKK (Danish Kroner)
1 20.18 20.26
HKD (Hong Kong Dollar)
1 17.85 17.92
KWD (Kuwaity Dinar)
1 450.25 452.20
BHD (Bahrain Dinar)
1 367.92 369.51
OMR (Omani Rial)
1 360.27 361.83

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ फागुन २४ शनिवार ०५:०१ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...