back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ फागुन २३ शुक्रवार

768 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(फागुन २३ गते, मार्च ७)को बजारमा अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ०९ पैसा र विक्रिदर १३९ रुपैयाँ ६९ पैसा रहेको छ । बिहिवारको तुलनामा आज डलरको भाउ २५ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५० रुपैयाँ ०२ पैसा र विक्रिदर १५० रुपैयाँ ६६ पैसा रहेको छ । बिहिवारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ७३ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७९ रुपैयाँ ०४ पैसा र विक्रिदर १७९ रुपैयाँ ८१ पैसा रहेको छ । बिहिवारको तुलनामा आज पाउण्डको भाउ ९३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for March 7, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 139.09 139.69
eur (European Euro)
1 150.02 150.66
gbp (UK Pound Sterling)
1 179.04 179.81
chf (Swiss Franc)
1 156.90 157.57
aud (Australian Dollar)
1 87.94 88.32
cad (Canadian Dollar)
1 96.83 97.25
sgd (Singapore Dollar)
1 104.32 104.77
jpy (Japanese Yen)
10 9.40 9.45
cny (Chinese Yuan)
1 19.20 19.28
sar (Saudi Arabian Riyal)
1 37.08 37.24
qar (Qatari Riyal)
1 38.16 38.33
thb (Thai Baht)
1 4.12 4.14
aed (UAE Dirham)
1 37.87 38.03
myr (Malaysian Ringgit)
1 31.42 31.55
krw (South Korean Won)
100 9.60 9.64
sek (Swedish Kroner)
1 13.77 13.83
dkk (Danish Kroner)
1 20.11 20.20
hkd (Hong Kong Dollar)
1 17.90 17.97
kwd (Kuwaity Dinar)
1 451.33 453.27
bhd (Bahrain Dinar)
1 368.96 370.56
omr (Omani Rial)
1 361.28 362.84

वि.सं.२०८१ फागुन २३ शुक्रवार ०९:३४ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई सहज...