back

विदेशी मुद्राको भाउमा गिरावट, यस्तो छ आजको विनियम दर

वि.सं.२०८१ चैत ९ शनिवार

432 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (चैत ९ गते, मार्च २२) को बजारमा अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ २६ पैसा र विक्रिदर १३७ रुपैयाँ ८६ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ ६४ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४८ रुपैयाँ ८० पैसा र विक्रिदर १४९ रुपैयाँ ४५ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ ७२ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७८ रुपैयाँ ६८ पैसा र विक्रिदर १७९ रुपैयाँ ४६ पैसा रहेको छ । बिहिवारको तुलनामा आज पाउण्डको भाउ झण्डै १ रुपैयाँ घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 137.26 137.86
EUR (European Euro)
1 148.80 149.45
GBP (UK Pound Sterling)
1 177.67 178.45
CHF (Swiss Franc)
1 155.78 156.46
AUD (Australian Dollar)
1 86.36 86.73
CAD (Canadian Dollar)
1 95.73 96.15
SGD (Singapore Dollar)
1 102.88 103.33
JPY (Japanese Yen)
10 9.21 9.25
CNY (Chinese Yuan)
1 18.94 19.02
SAR (Saudi Arabian Riyal)
1 36.59 36.75
QAR (Qatari Riyal)
1 37.65 37.82
THB (Thai Baht)
1 4.05 4.07
AED (UAE Dirham)
1 37.37 37.53
MYR (Malaysian Ringgit)
1 31.05 31.18
KRW (South Korean Won)
100 9.38 9.42
SEK (Swedish Kroner)
1 13.60 13.66
DKK (Danish Kroner)
1 19.95 20.03
HKD (Hong Kong Dollar)
1 17.66 17.73
KWD (Kuwaity Dinar)
1 445.45 447.39
BHD (Bahrain Dinar)
1 364.12 365.71
OMR (Omani Rial)
1 356.59 358.15

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ चैत ९ शनिवार ०५:४५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय...

महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अन्त्य...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय...

खाता खोलेर परिचयपत्र नबुझाएका ग्राहकको खाता रोक्का गर्दै कुमारी

खाता खोलेर परिचयपत्र नबुझाएका ग्राहकको खाता रोक्का गर्दै कुमारी

काठमाडौं । कुमारी बैंकले खाता खोलेर परिचयपत्रको विवरण नबुझाएका ग्राहकहरुको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...