back
CTIZAN AD

वरिष्ठ गीतकार कुसुम गजमेरको निधन

वि.सं.२०७४ जेठ १८ बिहीवार

1K 

shares

१८ जेठ,  काठमाडौँ । नेपाली गतिलेखनको क्षेत्रमा विशिष्ठ योगदान पुर्याएकी वरिष्ठ गीतकार कुसुम गजमेरको निधन भएको छ ।कलेजोको समस्याबाट पिडित उपचाररत गजमेरको भारतको मुम्बईमा बिहिबार बिहान निधन भएको हो ।
विस २००२ सालमा जन्मीएकी गजमेरले नेपाली सगंीतको क्षेत्रमा विशेष योगदान पुर्याएकी छन् गजमेरका गीतहरु मोहनी लाग्ला है, रेली खोला बगर,वीरताको चिनो वीरको सन्तान, चियाबारीमा,माया के होला लगायतका गीतहरु निकै चर्चित छन् ।
एक दर्जन भन्दा धेरै नेपाली सिनेमाहरुमा उनका गीतहरु समावेश भएका छन् ।

वि.सं.२०७४ जेठ १८ बिहीवार ०७:४८ मा प्रकाशित

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...