back
CTIZAN AD

सेन्टर प्लाजा : अहिलेसम्म १६ जनाको उद्धार

वि.सं.२०८१ चैत १३ बुधवार

486 

shares

काठमाडौं । सुनसरीको इटहरीस्थित सेन्टर प्लाजामा भएको आगलागीबाट अहिलेसम्म १६ जनाको उद्धार गरिएको छ । उद्धार हुनेहरुमा ११ पुरुष र ५ महिला छन् ।

इटहरी उपमहानरपालिका–६स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा उनीहरु फसेका थिए ।

नेपाली सेनाको हेलिकप्टर आगालागी नियन्त्रण तथा उद्धारको लागि परिचालन भयृरहेको छ ।

प्लाजामा अन्य मानिस पनि फसेको हुन सक्ने सम्भावना भएकाले नेपाली सेनाको टोली खोजी तथा उद्धारका लागि प्लाजा भित्र पसेको जानकारी प्रहरीले दिएको छ ।

आगालागी नियन्त्रण तथा उद्धारका लागि घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन सयभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् ।

दमकलको प्रयोग गरि आगोलागि नियन्त्रणको प्रयास गरिरहेको छ ।

वि.सं.२०८१ चैत १३ बुधवार १२:५१ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...