काठमाडौँ । काठमाडौको तीनकुनेमा राजवादीेले गरेका प्रदर्शनको क्रममा भएको झडपमा ७ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
झपडका क्रममा घाइते भएकामध्ये ४ जनाको कान्तिपुर अस्पतालमा उपचार भइरहेको सुरक्षा स्रोतले जनाएको छ ।
यस्तै प्रदर्शनकारीतर्फ पनि दर्जनौँ घाइते भएका छन् ।
वि.सं.२०८१ चैत १५ शुक्रवार १५:२७ मा प्रकाशित




























