back
CTIZAN AD

च्याम्पियन्स ट्रफीमा तामिम इकबलद्वारा शतक

वि.सं.२०७४ जेठ १८ बिहीवार

996 

shares

tamim १८  जेठ, काठमाडौँ ।च्याम्पियन्स ट्रफी क्रिकेटमा इङल्यान्ड र बङ्लादेश भिडिरहेका छन् । इङल्यान्डको ओभल स्टेडियममा भएको उद्घाटन खेलमा बङ्गलादेशले ताजा अवस्थामा ३९.१ओभरको समाप्तिमा २ विकेट गुमाउदै २१५रन बनाएर खेलिरहेको छ । यसै गरि बंगलादेशका तामिम इकबलले शतक पुरा गरेका छन उनले १२४ बल खेल्दै १०० रन बनाएका हुन् ।

क्रिजमा इकबललाई मुस्फिकर रहिमले साथ दिएका छन् । रहिमले ६२ रन बनाएर खेलिरहेका छन् ।

वि.सं.२०७४ जेठ १८ बिहीवार १२:१७ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...