back
CTIZAN AD

अन्तर कलेज खाना प्रतियोगिता २०२५ आयोजना हुँदै

वि.सं.२०८१ चैत २० बुधवार

858 

shares

काठमाडौं । अन्तर कलेज खाना प्रतियोगिता २०२५ आयोजना हुने भएको छ । आगामी ०८२ वैशाख ४ गते एकेडेमी अफ कुलिनरी आर्टस लगनखेलमा “इन्टर कलेज फुड कम्पिटिसन २०२५ तथा नेपाली खानाको प्रदर्शनी” हुने भएको हो । प्रतियोगीता इन्टरनेशनल नेप्लिज सेफ सोसाइटी एवं नेपाली सेफ सोसाइटीको आयोजनामा हुन लागेको हो ।

काठमाडौंको भृकुटी मण्डपमा नेपाली सेफ सोसाइटी र इन्टरनेशनल नेपाली सेफ सोसाइटीको प्रथम केन्द्रीय अधिवेशन हुने मंगलवार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिए । प्रतियोगितासँगै इन्टरनेशनल नेपाली सेफ फुड अवार्ड र सोसिएल अवार्ड, नेपाली खानाको प्रदर्शनी, फुड फेस्टिबल र सांस्कृतिक कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

नेप्लिज सेफ सोसाइटीका अध्यक्ष सेफ एल बी कौशलले नेपाली सेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तर उन्नतिका लागी हाम्रो अभियान भन्ने उदेश्यको साथ प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए । यस कार्यक्रममा ३६ देशमा कार्यरत नेपाली सेफहरू सहभागी हुने आयोजकले जनाएको छ ।

वि.सं.२०८१ चैत २० बुधवार १०:५६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...