back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढयो ?

वि.सं.२०८१ चैत ३० शनिवार

855 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (चैत ३१ गते, अप्रिल १२) को बजारमा अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ३७ पैसा र विक्रिदर १३७ रुपैयाँ ९७ पैसा रहेको छ । आज डलरको भाउ १ रुपैयाँ बढीले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५६ रुपैयाँ ०२ पैसा र विक्रिदर १५६ रुपैयाँ ७१ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ २ रुपैयाँ ७३ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७९ रुपैयाँ ७८ पैसा र विक्रिदर १८० रुपैयाँ ५७ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज पाउण्डको भाउ ९९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for April 12, 2025

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 137.37 137.97
EUR (European Euro)
1 156.02 156.71
GBP (UK Pound Sterling)
1 179.78 180.57
CHF (Swiss Franc)
1 168.38 169.11
AUD (Australian Dollar)
1 85.71 86.09
CAD (Canadian Dollar)
1 98.80 99.23
SGD (Singapore Dollar)
1 104.03 104.48
JPY (Japanese Yen)
10 9.63 9.67
CNY (Chinese Yuan)
1 18.82 18.90
SAR (Saudi Arabian Riyal)
1 36.59 36.75
QAR (Qatari Riyal)
1 37.68 37.85
THB (Thai Baht)
1 4.10 4.11
AED (UAE Dirham)
1 37.40 37.56
MYR (Malaysian Ringgit)
1 31.06 31.20
KRW (South Korean Won)
100 9.60 9.64
SEK (Swedish Kroner)
1 14.00 14.06
DKK (Danish Kroner)
1 20.89 20.98
HKD (Hong Kong Dollar)
1 17.71 17.79
KWD (Kuwaity Dinar)
1 448.64 450.60
BHD (Bahrain Dinar)
1 364.42 366.01
OMR (Omani Rial)
1 356.82 358.38

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ चैत ३० शनिवार ०५:१९ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...