back
CTIZAN AD

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ चैत २९ शुक्रवार

693 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(चैत २९ गते, अप्रिल ११) को बजारमा अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४१ पैसा र विक्रिदर १३९ रुपैयाँ ०१ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५३ रुपैयाँ २९ पैसा र विक्रिदर १५३ रुपैयाँ ९५ पैसा रहेको छ । बिहिवारको तुलनामा आज युरोको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७८ रुपैयाँ ८९ पैसा र विक्रिदर १७९ रुपैयाँ ६७ पैसा रहेको छ । बिहिवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ५१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for April 11, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.41 139.01
eur (European Euro)
1 153.29 153.95
gbp (UK Pound Sterling)
1 178.89 179.67
chf (Swiss Franc)
1 164.28 165.00
aud (Australian Dollar)
1 85.52 85.89
cad (Canadian Dollar)
1 98.39 98.81
sgd (Singapore Dollar)
1 103.55 104.00
jpy (Japanese Yen)
10 9.51 9.55
cny (Chinese Yuan)
1 18.88 18.96
sar (Saudi Arabian Riyal)
1 36.87 37.03
qar (Qatari Riyal)
1 37.97 38.13
thb (Thai Baht)
1 4.06 4.08
aed (UAE Dirham)
1 37.68 37.85
myr (Malaysian Ringgit)
1 30.98 31.11
krw (South Korean Won)
100 9.51 9.55
sek (Swedish Kroner)
1 13.96 14.02
dkk (Danish Kroner)
1 20.53 20.62
hkd (Hong Kong Dollar)
1 17.83 17.91
kwd (Kuwaity Dinar)
1 450.30 452.26
bhd (Bahrain Dinar)
1 367.16 368.76
omr (Omani Rial)
1 359.52 361.08

 

वि.सं.२०८१ चैत २९ शुक्रवार ०९:४३ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...