back
CTIZAN AD

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

वि.सं.२०८१ चैत ३० शनिवार

1K 

shares

लेगोस, नाइजेरिया । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखाको गठन भएको छ ।

नेपाली खानालाई विश्वभर प्रबद्र्धन गर्ने र नेपाली सेफहरुको पेशागत दक्षतालाई बढाउने उद्देश्यले सोसाईटीको गठन भएको छ ।

कृष्ण थापाको अध्यक्षतामा गठन भएको कार्यसमितिमा रेशम सुनार वरिष्ठ उपाध्यक्ष, यमलाल आचार्य उपाध्यक्ष, यामबहादुर थापा महासचिव, बुद्दी अखेली सचिव, हरि भण्डारी सहसचिव, बिष्णु खत्री कोषाध्यक्ष, बिक्रम सिंह सहकोषाध्यक्ष र जगेश्वर वलि, सुर्यबहादुर रायमाझी, तुल्सीराम भण्डारी ,बिष्णु गिरी र अर्जुन सिंह सदस्य रहेका छन ।

नेपाल प्युठान घर भएका शाखाका अध्यक्ष कृष्ण थापा लेगोसस्थित अन्तर्राष्ट्रिय होटेल म्यारियोटमा प्रमुख सेफको पदमा कार्यरत छन् । नाइजेरियामा विभिन्न होटेल र रेस्टुरेन्टमा गरि पचास भन्दा बढी नेपाली सेफहरु कार्यरत छन् ।

‘नेपाली सेफहरुको ब्यक्तित्व बिकास तथा नेपाली खानाको स्तरोन्नतीको लागि हाम्रो अभियान’ भन्ने उद्देश्य रहेको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी अन्तर्राष्ट्रिय रुपमा बिश्वभर नै संगठित हुने क्रममा रहेको छ ।

वि.सं.२०८१ चैत ३० शनिवार १८:३० मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...