back
CTIZAN AD

टस जितेर ब्याटिङ रोज्यो न्युजिल्यान्डले

वि.सं.२०७४ जेठ १९ शुक्रवार

1.1K 

shares

१९ जेठ,  काठमाडौँ । च्याम्पियन्स ट्रफी अन्र्तगत न्युजिल्यान्ड र अष्ट्रेलिया भिडिरहेका छन् । इङल्यान्डको एड्जब्यास्टन स्टेडियममा भएको खेलमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा न्युजिल्यान्डले २ ओभरको समाप्तिमा विना विकेटको क्षतिमा १४ रन बनाएर खेलिरहेको छ । न्युजिल्यान्डका मार्टिन गुप्टिल र लुइक रोँचीले ब्याटिङ गरिरहेका छन् ।

वि.सं.२०७४ जेठ १९ शुक्रवार ०९:४४ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...