back
CTIZAN AD

भारत विरुद्धको मैत्रीपुर्ण खेलका लागि २० सदस्यीय नेपाली टोलीको घोषणा

वि.सं.२०७४ जेठ १९ शुक्रवार

1.1K 

shares

राष्ट्रिय फुटबल टिमका प्रशिक्षक ग्यातुको तोजीले  आगामी जुन ६ मा  हुने  भारत विरुद्धको मैत्रीपुर्ण खेलका लागि२० सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् । डिफेन्डर बिमल बस्नेत र मिडफिल्डर हेमन्त थापा मगरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । भने फिलिपिन्स विरुद्धको खेल चोटका कारण गुमाएका फरवार्ड नवयुग श्रेष्ठ र मिडफिल्डर सुमन लामाले टिममा पुनरागमन गरेका छन् ।

यस्तो छ पुरा टिम

गोलरक्षक : किरण कुमार लिम्ब, बिकेश कुथु,बिशाल श्रेष्ठ
डिफेन्डरः बिराज महर्जन,अनन्त तामाङ,आदित्य चौधरी,कमल श्रेष्ठ, देबेन्द्र तामाङ, जितेन्द्र कार्की, बिमल बस्नेत
मिडफिल्डरः रोहित चन्द, बिशाल राई, हेमन गुरुङ, अञ्जन बिष्ट, सुजल श्रेष्ठ, सुमन लामा,हेमन्त थापा मगर
फरवार्डः भरत खवास, नवयुग श्रेष्ठ,बिमल घर्ति मगर
मुख्य प्रशिक्षकः ग्योतुको तोजी, सहायक प्रशिक्षकः राजुकाजी शाक्य

वि.सं.२०७४ जेठ १९ शुक्रवार ११:०७ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...