back
CTIZAN AD

पोखरामा जारी कोटिहोममा अर्जुन चौपारीबाट नवग्रहका निशानहरू लगिँदै

वि.सं.२०८२ वैशाख १४ आइतवार

1.9K 

shares

स्याङ्जा । ऐतिहासिक गण्डकी शत (एक सय) कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञमा नेपालको पहिलो नवग्रह मन्दिर, अर्जुनचौपारी स्याङ्जाबाट नवग्रहका निशानहरू लगिने भएको छ ।

अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीका अनुसार यही आउँदो वैशाख १६ गते
पोखराको बिरौटामा आयोजित विराट ज्ञान महायज्ञमामा नवग्रहका निशानहरू लगिने भएको हो ।

अध्यक्ष तिवारीले वैशाख १७ गतेदेखि ज्येष्ठ २५ गतेसम्म दर्शन र पूजाका लागि कोटिहोम स्थलमा १०८ फिट अग्लो रुद्राक्ष शिव लिङ्गको साथमा नवग्रहका निशानहरू रहने जानकारी गराए । उनले नवग्रह निशान यात्रामा सहभागी हुन सम्पूर्ण धर्मानुरागीहरुमा आग्रह समेत गरेका छन् ।

नवग्रह मन्दिर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गरेका थिए । मन्दिरको उद्घाटन पश्चात् यहाँ स्वदेशी तथा विदेशी भक्तजन पूजा एवं दर्शनका लागि आउने गर्दछन् ।

वि.सं.२०८२ वैशाख १४ आइतवार १८:०५ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...