back
CTIZAN AD

रेसम पक्राउ पछि सिके राउतको यस्तो छ प्रतिक्रिया

वि.सं.२०८२ वैशाख १७ बुधवार

1.3K 

shares

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेसम चौधरी पक्राउ परेपछि जनमत पार्टीका अध्यक्ष डाक्टर सिके रावत आक्रोशित बनेका छन् ।

चौधरी बुधवार नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको प्रज्ञा प्रतिष्ठानमा पार्टी एकता हुनै लाग्दा जनमतका अध्यक्ष रावतले एक स्ट्याटस लेख्दै चौधरी पक्राउको विरोध गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै रेसमलाल चौधरीलाई नेपाल प्रहरीले प्रज्ञा प्रतिष्ठानमा पार्टी एकीकरण घोषणा हुनै लाग्दा कार्यक्रम स्थलबाटै पक्राउ गरिएको जानकारी दिए ।

उनले स्ट्याटस मार्फत चौधरीलाई पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्ली बजार जेल पठाएको आफूलाई खबर प्राप्त भएको भन्दै घटनाको घोर भर्त्सना गरेको जनाएका छन् ।

रावतले चौधरी पक्रा परेकाले बुधवारको पार्टी एकीकरण कार्यक्रम स्थगित गरिएको समेत जनाए । उनले आफ्ना नेता कार्यकर्ताहरूलाई आ–आफ्नो घर जान आग्रह गर्दै बैठक बसेर अर्को सूचना प्रकाशन गर्ने जनाएका छन् ।

वि.सं.२०८२ वैशाख १७ बुधवार १४:०९ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...