back
CTIZAN AD

सेयर बजार परिसूचक ओरालो, कारोबार रकममा भने सुधार

वि.सं.२०८२ वैशाख २५ बिहीवार

651 

shares

काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार १२.६० अङ्कले ओरालो लागेको छ । बजार आज ओरालो लागेसँगै २,६६१.०८ को विन्दुमा पुगेको छ ।

आज नेप्से ओरालो लागे पनि कारोबार रकममा भने सुधार आएको छ । बिहीबार कारोबार रकम ११.६५ अर्ब पुगेको छ ।

बजारमा ९६ वटा कम्पनीको सेयर बढेको छ । १५० वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । आजको धेरै लगानीकर्ताहरूले नाफा बुकिङ गरेका छन् ।

धेरै स्टकहरूले दैनिक सकारात्मक सर्किटमा १०५ वृद्धि हासिल गरे । फाइनान्स समूह आज पनि ४ प्रतिशत भन्दा धेरैले बढेको देखिन्छ । आन ६ वटा समूहको परिसूचक बढ्दा ७ वटाको बढेको देखिन्छ ।

बजारमा गिरावटका बाबजुद आज ४ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो इन्स्योरेन्स, छ्याङ्दी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्समा सकारात्मक सर्किट लागेको हो । बजारमा आज ङादी ग्रुप पावरको शेयर सर्वाधिक कारोबार भयो ।

वि.सं.२०८२ वैशाख २५ बिहीवार १६:०२ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...