back
CTIZAN AD

बिरुवाकाे किर्तिमान : जिल्लामा सबैभन्दा कम बेरुजु

वि.सं.२०८२ जेठ १ बिहीवार

2.4K 

shares

काठमाडौँ । स्याङजा भित्र बिरुवा गाउँपालिका सबैभन्दा बेरुजु भएको पालिका बनेको छ । महालेखापरीक्षकले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनमा कुल रकममा ०.१२ प्रतिशत मात्रै बेरुजुमा झरालेसँगै बिरुवा गाउँपालिकाले जिल्लामा यो वर्ष किर्तिमान बनाएको हो ।

प्रतिवेदनका अनुसार बिरुवा पछि बेरुजु कम बनाउने पालिकामा कालीगण्डकी गाउँपालिका छ । कालीगण्डकीको ०.२४ प्रतिशत मात्रै बेरुजु देखिएको छ । फेदीखोला गाउँपालिमा कुल बजेटको ०.३४ प्रतिशत बेरुजु छ । बेरुजु कम गर्नेमा जिल्ला भित्र फेदीखोला गाउँपालिका तेस्रो स्थानमा छ । फेदीखोला पछि अर्जुनचौपारी गाउँपालिकाको बेरुजु ०.३७ प्रतिशत छ ।

पुतलीबजार नगरपालिका मध्यम बेरुजु हुने पालिकाको सूचिमा छ । पुतलीबजारको बेरुजु ०.६१ छ भने गल्याङ नगरपालिकाको बेरुजु ०.६६ प्रतिशत रहेको महालेखापरीक्षकले सार्वजनिक गरेको सूचिमा छ ।

हरिनास धेरै बेरुजु हुने पालिकाको पहिलो सूचिमा

जिल्लामा सबै भन्दा धेरै बेरुजु ४.६३ प्रतिशत हुने पालिका हरिनास गाउँपालिका रहेको प्रतिवेदनले देखाएको छ । यसपछि चापाकोट नगरपालिकाको बेरुजु २.०४ प्रतिशतमा छ ।

वालिङ नगरपालिकाको बेरुजु १.०१ प्रतिशत, भीरकोट नगरपालिको ०.८० र आँधिखोला गाउँपालिकाको ०.७८ प्रतिशत बेरुजु रहेको सार्वजनिक प्रतिवेदनमा छ ।

वि.सं.२०८२ जेठ १ बिहीवार १५:४२ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...