back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८२ जेठ ५ सोमवार

816 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(जेठ ५ गते, मे १८)को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ५२ पैसा र विक्रिदर १३७ रुपैयाँ १२ पैसा रहेको छ । आज डलरको भाउ स्थीर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५२ रुपैयाँ ४० पैसा र विक्रिदर १५३ रुपैयाँ ०७ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ ५२ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८१ रुपैयाँ २२ पैसा र विक्रिदर १८२ रुपैयाँ रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ २८ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for May 19, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.52 137.12
eur (European Euro)
1 152.40 153.07
gbp (UK Pound Sterling)
1 181.22 182.02
chf (Swiss Franc)
1 162.94 163.66
aud (Australian Dollar)
1 87.41 87.80
cad (Canadian Dollar)
1 97.76 98.18
sgd (Singapore Dollar)
1 105.03 105.49
jpy (Japanese Yen)
10 9.37 9.42
cny (Chinese Yuan)
1 18.94 19.02
sar (Saudi Arabian Riyal)
1 36.40 36.56
qar (Qatari Riyal)
1 37.45 37.62
thb (Thai Baht)
1 4.09 4.11
aed (UAE Dirham)
1 37.17 37.34
myr (Malaysian Ringgit)
1 31.78 31.92
krw (South Korean Won)
100 9.76 9.80
sek (Swedish Kroner)
1 13.96 14.02
dkk (Danish Kroner)
1 20.43 20.52
hkd (Hong Kong Dollar)
1 17.47 17.55
kwd (Kuwaity Dinar)
1 444.04 445.99
bhd (Bahrain Dinar)
1 362.12 363.71
omr (Omani Rial)
1 354.59 356.15

वि.सं.२०८२ जेठ ५ सोमवार १०:३८ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...