back
CTIZAN AD

वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १८,१९ र २० गते हुने

वि.सं.२०८२ जेठ १२ सोमवार

678 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लीग, नेपालको तेस्रो राष्ट्रिय सम्मेलन यहीँ आउदो जेठ १८,१९ र २० गते गर्ने तय भएको छ ।

विशेष प्राविधिक कारण एकदिन पछि सारिएको वाइसीएल नेपालको सम्मेलनलाई माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत शिर्ष नेताहरूले सम्बोधन गर्नेछ ।

“उद्यमशिलता, नवप्रवर्तन र स्वरोजगारका लागि आजको युवा आन्दोलन ! सुशासन, सामाजिक न्याय, समृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन !” भन्ने मुल नारा सहित वाइसीएल नेपालले सम्मेलनको तयारी तिब्र पारेको छ ।

काठमाडौं स्थित प्रज्ञप्रतिष्ठानमा हुने उक्त सम्मेलनमा देशभरिबाट करिब १८ सयजना भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने अनुमान गरिएको छ ।

सम्मेलनको पुर्वसन्ध्यमा ६ वटा प्रदेशमा सम्मेलन सम्पन्न भइसकेको छ भने सुदुरपश्चिम प्रदेशको बन्दसत्रबाट नेतृत्व चयन गर्न बाँकी छ । मदेश प्रदेशको सम्मेलन हुन सकेको छैन । प्रदेश पार्टीसंग समन्वय गरी प्रदेश सम्मेलनको मिति तय गर्ने तयारी छ ।

कर्णाली प्रदेशबाट लक्ष्मण ओली , गण्डकी प्रदेशबाट थमन गुरुङ, बागमती प्रदेशबाट नरेस रन्जित, कोशीबाट अयन्द्र विक्रम लिम्बू, विशेष प्रदेशबाट नविन थापा अध्यक्षमा निर्विरोध विजय भएको थियो भने लुम्बिनीमा कृष्ण सारु मगर निर्वाचन मार्फत निर्वाचित भएको हो ।

वि.सं.२०८२ जेठ १२ सोमवार १६:२० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...