back
CTIZAN AD

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपनुपर्छ : शिशिर खनाल

वि.सं.२०८२ जेठ १३ मंगलवार

906 

shares

काठमाडौं । रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी ओलीले जवाफ दिनुपर्ने बताएका छन् । उनले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने समेत बताए ।

प्रतिनिधि सभाको बैठक स्थगित भएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अनुसन्धानको घेरामा आउनुपर्ने बताए ।

‘अब उहाँले नै स्थापित गर्नुभएको संसदमा बोलेको कुरा हो, कुनै पनि प्रकरणमा कुरा उठेपछि राजीनामा दिनुपर्छ भनेर, अब यसमा प्रधानमन्त्रीले जवाफ र गृहमन्त्रीले अनुसन्धानमा सघाउनुपर्छ । हामी गृहमन्त्रीलाई जवाफ दिन दिँदैनौँ। उहाँ अब छानबिनमा रहनुपर्छ ।’ सांसद खनालले भने ।

उनले सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा जोडिएको विषय भएकाले उच्चस्तरीय आयोग बनाउनुपर्ने अडान दोहो¥याए ।

वि.सं.२०८२ जेठ १३ मंगलवार १२:५१ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...