back
CTIZAN AD

सिआइबीको डिएसपी हुँ भन्दै लाखौँ ठगी गर्ने पक्राउ

वि.सं.२०८२ जेठ १५ बिहीवार

861 

shares

काठमाडौँ । प्रहरीको सिआइबीको डिएसपी हुँ भन्दै सर्वसाधारणसँग ठगी गर्ने पक्राउ एक व्यक्ति पक्राउ परेके छ । भक्तपुरको सुर्यविनायक नगरपालिका २ बालकोट घर भई हाल मध्यपुर ठिमी नगरपालिका ५ कमेरोटार बस्ने बर्ष ४१ को अनिल थापा पक्राउ परेका हुन् ।

नेपाल प्रहरी प्रधानकार्यालय केन्द्रीय अनुसन्धानब्यूरोका अनुसार थापाले आफू सिआएबीको डिएसपी हुँ, जबरजस्ती करणीको मुद्दा मिलाई दिन्छु भनि आठ लाख ४० हजार रकम ठगी गरेको आरोप छ ।

उनलाई गोप्य सूचनाको आधारमा ब्यूरोबाट खटी गएको बिशेष टोलीले खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा मंगलबार कमेरोटारबाट पक्राउ गरी जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

थापालाई “मुलुकी अपराध संहिता, २०७४९संशोधन सहित० परिच्छेद २१ दफा २४९ ‘ठगी गर्न नहुने’ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले २०७५ सालमा समेत ठगी तथा अपराधिक विश्वासघात कसूरमा थापालाई मुद्दा चलाएको पाईएको खुल्न आएको छ ।

वि.सं.२०८२ जेठ १५ बिहीवार १३:१० मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...