back
CTIZAN AD

स्याङ्जामा चोरी गरेको आरोपमा दुई जना पक्राउ

वि.सं.२०८२ जेठ १६ शुक्रवार

1.3K 

shares

स्याङ्जा । स्याङ्जामा चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको आँधिखोला गाउँपालिका ५ चिलाउनेभाटी घर भइ हाल पोखरा बस्ने वर्ष २१ को पवन परियार र अर्जुनचौपारी गाउँपालिका ४ घर भइ हाल पोखरा बस्ने वर्ष २४ का शाहिल गुरुङ पकाउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकाारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार उनीहरुलाई मंगलबार साँझ पुतलीबजार नगरपालिका १३ मजुवा स्थित चुनी कुमारी मल्लको डेरा कोठाबाट विभिन्न कम्पनीका तीन थान मोवाईल चोरी गरेको अरोप छ ।

रेड्मी, ओप्पो र भिभो कम्पनीका चोरी गरेका मोबाइलसहित पोखराबाट पक्राउ परेका उनीहरुलाई शुक्रबार सम्मानित स्याङ्जा जिल्ला अदालतबाट ९ दिनको म्याद थप अनुमति लिई चोरी मुद्दामा थप अनुसन्धान कार्य भई रहेको छ ।

 

वि.सं.२०८२ जेठ १६ शुक्रवार १७:१७ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...