back
CTIZAN AD

काठमाडौँ कब्जा गर्ने निर्देशनले एमालेको बेइज्जत भयो : प्रचण्ड

वि.सं.२०८२ जेठ १८ आइतवार

642 

shares

काठमाडौँ । पूर्व प्रधानमन्त्री प्रचण्डले काठमाडौं कब्जा गर्ने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनले एमालेका देश दुनियामै बेइज्जत भएको बताएका छन् । उनले ओली नेतृत्वको सरकारको गफ गर्ने बाहेक कुनै हैसियत नभएको बताए ।

आइतबार वाइसीएल नेपालको तेस्रो सम्मेलनलाई प्रज्ञा भवन कमलादीमा सम्बोधन गर्दै प्रचण्डले व्यवस्थाको रक्षा गर्ने जिम्मा माओवादीको भएको बताए हुन् ।

चैत १५ गते मण्डलेहरूले जसरी हत्या, हिंसा, आगजनीको चरित्र देखाए । त्यसको प्रतिवाद अरूले गर्नै नसक्ने भन्दै उनले वैचारिक र राजनीतिक रूपमा प्रतिवाद गर्ने हैसियत माओवादीमा भएको जिकिर गरे ।

वि.सं.२०८२ जेठ १८ आइतवार १७:४३ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...