back
CTIZAN AD

साताको अन्तिम दिनमा चार हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट

वि.सं.२०८२ जेठ २२ बिहीवार

720 

shares

काठमाडौं । आज साताको अन्तिम कारोबारको दिन चार हाइड्रोपावरको कम्पनीले भने सेयर मूल्यमा सकारात्मक सर्किट मारेको छन् । तर आज सेयर बजार भने झिनो अंकले घटेको छ ।

बजार ओरालो लागे पनि विभिन्न इन्डेक्सका ९४ वटा कम्पनीको शेयरमूल्यमा हरियाली भने हरियाली छाएको छ ।

बिहीबार रिभर फल्स पावर, बुटवल पावर कम्पनी, पियोर इनर्जीको र बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज सप्तकोशी डेभलपमेन्ट बैंक, राधि विद्युत कम्पनी, सुपरमादी हाइड्रोपावर, युनिभर्सल कम्पनी लगायतको शेयरमूल्यमा हरियाली छाएको छ ।

वि.सं.२०८२ जेठ २२ बिहीवार १५:१८ मा प्रकाशित

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...