back
CTIZAN AD

युनाइटेड अजोडले माग्यो कर्मचारी

वि.सं.२०८२ जेठ २३ शुक्रवार

594 

shares

काठमाडौं । युनाइटेड अजोेड इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
हिजो कम्पनीले सार्वजनिक सूचना प्रकाशित गर्दै जुनिएर एसिस्टेन्ट म्यानेजर, एसिस्टेन्ट फाइनान्स हेड लगायतका पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीका सो पद अनुरसार प्लस टु देखि स्नातक तह उत्तिर्ण गरेको र साथै पद अनुसार ३० देखि ४० नकटेको हुनुपर्ने सूचनामा जनाएको छ । आवेदन दिन इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सकिन्छ ।

वि.सं.२०८२ जेठ २३ शुक्रवार १४:४५ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...