back
CTIZAN AD

लक्ष्मी सनराइज बैंकका कार्ड सेवाहरू अस्थायी रूपमा बन्द हुने

वि.सं.२०८२ जेठ २३ शुक्रवार

441 

shares

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको कार्डहरु अस्थायी रूपमा बन्द हुने जानकारी दिएको छ। बैंकले आफ्नो कार्ड सेवा प्रणालीमा आवश्यक अद्यावधिकका गर्न लागेको भएर ग्राहकहरूलाई कार्ड सेवा अस्थायी रुपमा बन्द हुने जनाएको हो ।

बैंकका अनुसार  जेठ २४ गते बिहान ६:०० बजेदेखि ७:४५ बजेसम्म कार्डसँग सम्बन्धित विभिन्न सेवा  Remote, Visa ACS Service, ATM, POS, e-Commerce, On-Us तथा Off-Us On-Us – सबै सेवा अस्थायी रूपमा बन्द रहनेछन्।

बैंकले यो समय अवधिमा ग्राहकहरूले ती सेवाहरू प्रयोग गर्न नपाउने हुँदा असुविधा हुन सक्ने जनाएको छ।

वि.सं.२०८२ जेठ २३ शुक्रवार १५:४२ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...