back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८२ जेठ २५ आइतवार

795 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (जेठ २५ गते, जुन ८)को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७१ पैसा र विक्रिदर १३७ रुपैयाँ ३१ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज डलरको कारोबार भएको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५६ रुपैयाँ १३ पैसा र विक्रिदर १५६ रुपैयाँ ८१ पैसा रहेको छ । आज युरोको पनि शनिवारकै मूल्यमा कारोबार भएको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८५ रुपैयाँ १४ पैसा र विक्रिदर १८५ रुपैयाँ ९५ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज पाउण्डको कारोबार भएको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for June 8, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.71 137.31
eur (European Euro)
1 156.13 156.81
gbp (UK Pound Sterling)
1 185.14 185.95
chf (Swiss Franc)
1 166.42 167.15
aud (Australian Dollar)
1 88.78 89.17
cad (Canadian Dollar)
1 99.90 100.34
sgd (Singapore Dollar)
1 106.31 106.77
jpy (Japanese Yen)
10 9.48 9.52
cny (Chinese Yuan)
1 19.03 19.12
sar (Saudi Arabian Riyal)
1 36.45 36.61
qar (Qatari Riyal)
1 37.51 37.67
thb (Thai Baht)
1 4.19 4.21
aed (UAE Dirham)
1 37.22 37.38
myr (Malaysian Ringgit)
1 32.32 32.46
krw (South Korean Won)
100 10.07 10.11
sek (Swedish Kroner)
1 14.25 14.31
dkk (Danish Kroner)
1 20.93 21.02
hkd (Hong Kong Dollar)
1 17.42 17.50
kwd (Kuwaity Dinar)
1 446.07 448.03
bhd (Bahrain Dinar)
1 362.64 364.23
omr (Omani Rial)
1 355.09 356.64

वि.सं.२०८२ जेठ २५ आइतवार ०९:१९ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...