back
CTIZAN AD

अनेसास अफ्रिका च्याप्टरको बाल कविता क्यालेन्डर लोकार्पण

वि.सं.२०८२ जेठ २५ आइतवार

1.2K 

shares

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्यापटरले प्रकाशन गरेको बाल कविता क्यालेन्डर काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति एंव वरिष्ठ साहित्यकार बैरागी काइँलाले लोकार्पण गरेका छन् ।

अनेसासको बाल साहित्य समितिका संयोजक सुरेन उप्रेतीको आह्वानमा उक्त क्यालेन्डर अफ्रिका च्याप्टरका लागि कवि रामचन्द्र राईले सम्पादन गरेका हुन् । लोकार्पण कार्यक्रममा अनेसास अफ्रिका च्यापटरका अध्यक्ष कृष्णदत्त भट्ट, अनेसासका सल्लाहकार हिक्मत थापा लगायत कवि साहित्यकारहरुको उपस्थिति थियो ।

क्यालेन्डरमा अफ्रिकामा बस्ने बाल प्रतिभाहरु युनेश घिमिरे (क्यामरुन), स्मिता श्रेष्ठ (सेसेल्स), अश्मी क्षेत्री (कंगो), बिशेषता राना मगर (तान्जानिया ) र सामर्थ अर्याल (नाइजेरिया) का कविता रचनाहरु समेटिएका छन् ।

वि.सं.२०८२ जेठ २५ आइतवार ०९:३८ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...