back
CTIZAN AD

मुलुकको विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो

वि.सं.२०८२ जेठ २७ मंगलवार

747 

shares

काठमाडौं । मुलुकको विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१÷८२ को १० महिनाको वित्तीय विवरणअनुसार वैशाख मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यो रकम गत असार मसान्तको तुलनामा २३÷१ प्रतिशतले बढेको हो ।

वैशाख मसान्तसम्म अमेरिकी डलरमा यो सञ्चिति १८ अर्ब ४० करोड डलर बराबर छ, जुन असार मसान्तको तुलनामा २०.५ प्रतिशतले बढी हो ।

कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कसँग २२ खर्ब ११ अर्ब ११ करोड र बैङ्क तथा वित्तीय संस्थाहरूसँग ३ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा छ । कुल सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ ।

वि.सं.२०८२ जेठ २७ मंगलवार १४:४६ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...