back
CTIZAN AD

स्याङ्जामा लागू औषध मुद्दाका फरार कसूरदार पक्राउ

वि.सं.२०८२ जेठ २८ बुधवार

888 

shares

स्याङ्जा । स्याङ्जामा लागू औषध मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीका अनुसार बिरूवा गाउँपालिका ६ राईडाँडा बस्ने ४० वर्षीय अमर गुरूङ पक्राउ परेका छन् ।

जिल्ला अदालत स्याङ्जाको गत जेष्ट २६ गते फैसलाले उनलाई एक वर्ष एक महिना कैद सजाय र ६ हजार रुपैयाँ जरिवाना तोकेको निरीक्षक तिवारीले बताए ।

गुरूङलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले जेष्ठ २६ गते नै पक्राउ गरी कैद भुक्तान साथै जरिवाना असुलको लागि जेष्ठ २७ गते अदालतमा उपस्थित गराईएको छ ।

 

 

वि.सं.२०८२ जेठ २८ बुधवार ११:३४ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...