back
CTIZAN AD

अर्जुनचौपारी माथिल्लोबजार–जिरो सडक पूर्णरुपमा बन्द

वि.सं.२०८२ जेठ २९ बिहीवार

597 

shares

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका स्थित अर्जुनचौपारी माथिल्लोबजारदेखि जिरो सम्मको सडक खण्ड बिहीबारदेखि पूर्णरुपमा बन्द भएको छ ।

अर्जुनचौपारी–सिमलचौर–रापाकोट–तालपोखरी सडक खण्ड अन्तर्गत पर्ने यो सडक कालोपत्रे कार्य सञ्चालन गरिने हुँदा आगामी असार १५ गते सम्मका लागि सवारी साधन आवागमनमा पूर्ण रुपमा रोक लगाइएको प्रशासकीय अधिकृत विनम्रता न्यौपानेले जानकारी दिइन् ।

न्यौपानले यस सडकबाट चल्ने सवारीसाधनहरुले वैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरेकी छन् ।

वि.सं.२०८२ जेठ २९ बिहीवार १५:०६ मा प्रकाशित

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...