back
CTIZAN AD

प्रकृतिक विपत्तिमा वासिएलले उद्धार तथा राहातको पहल लिने

वि.सं.२०८२ असार १२ बिहीवार

1.6K 

shares

काडमाठौँ । योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल)ले प्रकृतिक विपत्तिमा उद्धार तथा राहातको लागि पहल लिने भएको छ ।

भुर्चअल माध्यामबाट राखिएको वासिएलको बागमती प्रदेश समितिको पदाधिकारी बैठकले सम्भावित प्राकृतिक विपत्तिमा उद्धार र राहतको लागि पहल लिने, असार १५ गतेको धान दिवस भब्य रुपले मनाउने निर्णय गरेको छ ।

प्रदेश अध्यक्ष नरेश रन्जितको नेतृत्वमा प्रदेश स्तरिय र जिल्ला अध्यक्षहरूको नेतृत्व जिल्ला स्तरिय प्राकृतिक विपत् द्धार समुह परिचालन गर्ने लगायतका महत्वपूर्ण निर्णय भएको छ ।

वि.सं.२०८२ असार १२ बिहीवार १२:५७ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...