back
CTIZAN AD

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

वि.सं.२०८२ असार २९ आइतवार

1.5K 

shares

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले नेपालकै पहिलो नवग्रह मन्दिर दर्शन गरेका छन् ।

स्याङ्जाका् अर्जुनचौपारी गाउँपालिका १ मा रहेको नवग्रह मन्दिरको झाँक्री भुजेल सहित वरिष्ठ सल्लाहकार उज्ज्वल वस्नेत लगायतको समुहले नवग्रह मन्दिर दर्शन पश्चात मन्दिरको दिव्य वातावरण र अलौकिक सौन्दर्य देखेर खुसी लागेको बताए ।

उनीहरूले मन्दिरमा पुग्दा प्राप्त आत्मीय स्वागतबाट आफू अत्यन्तै प्रफुल्लित भएको प्रतिक्रिया दिँदै मन्दिरको उन्नतिमा सहयोगस्वरू १० हजार पाँच ५५ रुपैयाँ हस्तान्तरण गरेका छन् ।

नवग्रह मन्दिर व्यवस्थापन पक्षले आगामी दिनहरूमा मन्दिरसँग आवद्ध रही निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकोमा कृतज्ञा व्यक्त गरेका छन् ।

उनीहरुले गुरुलाइ यहाँ सम्म आउन सहजीकरणको भूमिका निर्वाह गर्नेे त्रिभुवन आर्दश नमुना मावि नि.प्राधानाध्यापक आदरणीय मुक्ती प्रसाद रेग्मीप्रति विशेष आभार प्रकट गरेका छन् ।

वि.सं.२०८२ असार २९ आइतवार ०८:१६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...