back
CTIZAN AD

एकै परिवारको १६ जना बेपत्ता

वि.सं.२०८२ साउन १२ सोमवार

996 

shares

काठमाडौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् ।

गोलन्जार गाउँपालिकामा बसोबास गर्ने उर्मिला हायुको परिवार बेपत्ता भएका हुन् । अहिले स्थानीय बासिन्दा, स्थानीय प्रशासन (पालिका तथा वडा) र प्रहरीले खोजी सुरु गरेका छन् ।

स्थानीयका अनुसार उनका परिवार एकान्तमा बसेका थिए । सो घटना हेर्दा उनीहरु शुक्रबारबाट नै सम्पर्कविहिन भएको आशंका गरिएको पाईएको छ ।

उनीहरु एकान्तमा बसोबास गर्ने भएकोले गर्दा खोजी कार्यमा ढिलाई भएको स्थानीयले बताएका छन् । वाडा कार्यलयमा आज अर्थत सोमबार विहान सूचना प्राप्त हुनसाथै विहानैदेखि स्थानीय प्रशासन  र प्रहरीले खोजी कार्यलाई निरन्तरता दिईरहेको छन् ।

.

वि.सं.२०८२ साउन १२ सोमवार १५:१० मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...