back
CTIZAN AD

३१ अंकले नेप्से आरोलो लाग्दा वित्त कम्पनी बाहेक सबै समूहको परिसूचक राताम्मै

वि.सं.२०८२ साउन १५ बिहीवार

1.2K 

shares

काठमाडौँ । साताको अन्तिम दिन बिहिबार सेयर कारोबार परिसुचक (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से ३१.५० अंकले ओरालो लागेर २९२२.६३ विन्दुमा पुगेको हो ।

नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ । बुधबार १६ अर्ब १८ करोड बराबारको कारोबार रकम भएको थियो भने आज तीन करोड ६८ लाख सेयर किनेबेच हुदा १५ अर्ब ९८ करोड बराबरको कारोबार भएको छ ।

आज वित्त समूह बोहेका अरु सबै समूह घटेको छ । वित्त समूह १.८ प्रतिशते बढेको छ । बैंकिङ्ग समूह १.४४ प्रतिशत, विकास बैंक ०.४७ प्रतिशत, होटल समूह ०.९९ प्रतिशत, जलविद्युत समूह १.१५, लगानी समूह १.३२, जीवन बीमा समूह १.२९ , उत्पादन समूह १.१४, लधुवित्त समूह ०.५०, निर्जीबन बीमा समूह , समूहिक लगनी समूह ०.६०, अन्य समूह ०.३० र व्यापार समूह २.४४ ले घटको छ । आज सबैभन्दा बढी घट्ने समूहमा व्यापार समूह अग्र स्थनामा रहेको छ ।

आज सेयर बजार दोहोरो अंकले घट्दा पनि पाँच ओटा कम्पनिको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज ट्रेड टावर इनर्जी ,नोपल फाईनान्स, कर्पोरेट विकास बैंक, ग्रिन विकास बैंक, सप्तकोशी विकास बैंकको सेयर मूल्यमा सकरात्मक लेवलको कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

 

 

वि.सं.२०८२ साउन १५ बिहीवार १५:५० मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...