back
CTIZAN AD

स्याङ्जामा कुखुराको मासु चोर्ने एक युवा पक्राउ

वि.सं.२०८२ साउन १६ शुक्रवार

4.8K 

shares

स्याङ्जा । स्याङ्जामा कुखुराको मासुसहित, वियर, रक्सी, चुरोट, चाउचाउ लगायतका सामान चोरी गर्ने एक युवा पक्राउ परेका छन् ।

बुधबार राति ती युवाले पुतलीबजार नगरपालिका ६ टक्सार काउले स्थित नर बहादुर गुरूङको किराना पसलबाट रियल गोल्ड वियर १७ वोत्तल, सोफि रक्सी १ कार्टुन, विभिन्न कम्पनीको चुरोट ९ प्याकेट, चाउचाउ २० प्याकेट र ५ के.जी. कुखुराको मासु चोरी गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका ६ काउले बस्ने २२ वर्षीय तोरण परियार हुन् ।

परियारलाई प्रहरी टोलीले सो चोरीका केही सामानहरू सहित पक्राउ गरी नकवजनी चोरी मुद्दामा बिहीवार स्याङ्जा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०८२ साउन १६ शुक्रवार ११:३० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...