back
CTIZAN AD

सुसेली

वि.सं.२०८२ साउन २४ शनिवार

2.3K 

shares

तिला लेकाली, बेलबारी, मोरङ

१.
पाखा कान्लामा
गरौँ देश बिकास
मिली सल्लामा ।

२.
नेपाली माटो
दाजुभाइ माझमा
नगरौं फाटो ।

३.
बारीको कान्लो
रोजगारी पाउछौ
लगाऊ अल्लो।

४.
गणतन्त्रमा
नेपालको विकास
खोजौ यन्त्रमा।

५.
बारीको पाटो
कम्जोर छैन लै लै
नेपाली माटो।

६.
भेडिको पाठो
विश्व हल्लाउने लै
नेपाली बाठो।

७.
नेपाली पन
छोड्नु हुदैन लै लै
भन्छ यो मन।

८.
खोला बगर
ल्याऊ छिटो योजना
युद्ध नगर।

९.
कुडेको दूध
दाजु आफै नपोख
यी कुरा बुझ ।

१०.
मदानी नेति
कोही देश बिगार्ने
नगर खेती।

वि.सं.२०८२ साउन २४ शनिवार ०९:२६ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...