back
CTIZAN AD

यो पोलियो रोग लागेको सरकार रहेछ: ज्ञानेन्द्र साही

वि.सं.२०८२ भदौ १३ शुक्रवार

891 

shares

काठमाडौँ । प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र साहीले सरकारलाई पोलियो रोग लागेको लुलो सरकार भनेका छन् । उनले उखु किसानको पैसा फिर्ता गर्न नसकेको भन्दै राजीनामा दिए आफूहरुले सरकार चलाउने बताए ।

‘उखु किसानहरु माइतिघर मण्डलामा आन्दोलनरत छन् । सत्ता पक्षकै सांसदहरुको फोटो सेसन चलिरहेको छ । माइतिघरमा गएर फोटो सेसन गर्नु पर्दैन । यही आउँ नीति बनाऔँँ नियम बनाऔँ । सबै एक जुट बनौँ । किसानको रकम उपलब्ध गराऔँ’, सांसद साहीले भने, ‘उखु किसानले पैसा माग्दा दुइ तिहाईको सरकारले जवापफ दिएछ । किसानको अननुदान आधा घटाएछ । कसरी घट्यो भन्दा अर्थ मन्त्रालयले भनेछ र ढुकुटिमा पैसा छैन ।’

उनले जवाफ मागेका छन्, ‘ढुकुटीमा पैसा नभए जनताले रगत र पसिनाको एक एक गरेर तिरेको करको पैसा कहाँ गयो ? विदेश पसेका नेपालीले पठाएको रेमिटको पैसा कहाँ गयो ?’

‘यदि दुई तिहाईको शक्तिशाली सरकारले उखु किसानले पैसा दिन सक्दैन भने यो सरकार दुइ तिहाइको रहेछन छ नि त । यो त कम्जोर खुट्टा भएको, लुलो खुट्टा भएको र पोलियो रोग लागेको सरकार रहेछ । किन भने यो सरकारको हैसियत थाहा भइसक्यो ।’

 

 

वि.सं.२०८२ भदौ १३ शुक्रवार १३:४४ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...