back
CTIZAN AD

हिजो कालीमाटीमा चलेको गोलीबाट थप एक जनको निधन

वि.सं.२०८२ भदौ २५ बुधवार

765 

shares

काठमाडौँ । कालिमाटीमा हिजो प्रहरीले चलाएको गोलीबाट घाईते भएका अर्का व्यक्तिको पनि निधन भएको छ ।

उदयपुर घर भएका ३० वर्षीय देवकुमार सुवेदीको आज बिहान बयोदा अस्पतालमा मृत्यु भएको हो ।

प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले भिड नियन्त्रण गर्न चलाएको गोली उनको पेटमा लागेको थियो । पेट च्यातिँदै आन्द्रा बाहिर आएको थियो । उनलाई तत्कालै बयोदा अस्पतालमा पुर्याईएको थियो । उपचारकै क्रममा उनको आज बिहान निधन भएको हो ।

वि.सं.२०८२ भदौ २५ बुधवार १६:२६ मा प्रकाशित

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...