back
CTIZAN AD

टोपबहादुरलाई डिल्लीबजार कारागार ल्याइयो

वि.सं.२०८२ असोज ७ मंगलवार

1.2K 

shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझीलाई कारागार सरुवा गरिएको छ ।

भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा भागेका रायमाझी आफैं सुनधारा कारागार फर्किएसँगै उनलाई डिल्लीबजार कारागार सारिएको हो ।

उनी पुर्पक्षका लागि थुनामा छन् । डिल्लीबजार कारागारका धेरै कैदीबन्दी सुन्धारा कारागार राखिएको छ । यसअघि भदौ २५ गते डिल्लीबजार कारागारमा आगो लगाएर कैदीबन्दी भाग्ने प्रयास गरेपछि जेलबाहिरबाट नेपाली सेनाले फर्काएको थियो ।

फर्काइएकाहरूलाई सुन्धारामा राखेपछि रायमाझीलाई भने डिल्लीबजार लगिएको जेलर कृष्णप्रसाद चापागाईँले जानकारी दिए ।

वि.सं.२०८२ असोज ७ मंगलवार १४:३९ मा प्रकाशित

भदौ २४ को हिंसात्मक घटनाका प्रायोजकमाथि कारबाही गर्न गोकुल बास्कोटाको माग

भदौ २४ को हिंसात्मक घटनाका प्रायोजकमाथि कारबाही गर्न गोकुल बास्कोटाको माग

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले...

गणेश यादवका परिवारसँग आठबुँदे सहमति

गणेश यादवका परिवारसँग आठबुँदे सहमति

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु...

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा सङ्लग्न...

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...