back
CTIZAN AD

प्रहरीले ८५ वटा गाडी किन्दै, टेन्डर समेत आह्वान

वि.सं.२०८२ असोज ३१ शुक्रवार

1K 

shares

काठमाडौं । नेपाल प्रहरीले ८५ वटा नयाँ गाडी खरीदका लागि टेन्डर आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयले ७५ पेट्रोल र १० विद्युतीय पिकअप गाडी किन्नका लागि सूचना जारी गरेको हो।

टेन्डरमा सहभागी हुन चाहनेले ९ कात्तिक (२६ अक्टोबर) का प्रिबिड मिटिङमा सहभागिता जनाउन सक्नेछन्। विद्युतीय टेन्डर १४ कात्तिक (३१ अक्टोबर) भित्र प्रहरी प्रधान कार्यालयमा बुझाउनुपर्ने जानकारी दिइएको छ। टेन्डरहरू अपराह्न २ बजे खोलिने छन् र बैंक ग्यारेन्टीसहित पेश गर्नुपर्नेछ, जसको अवधि टेन्डर वैधता भन्दा ३० दिन बढीको हुनुपर्नेछ।

यसअघि भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले विभिन्न स्थानमा प्रहरीका गाडी जलाएका थिए।

वि.सं.२०८२ असोज ३१ शुक्रवार ११:१० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...