back
CTIZAN AD

सिंहदरबार प्रवेशमा जेनजी समूहलाई रोकियो

वि.सं.२०८२ मंसिर ९ मंगलवार

435 

shares

काठमाडौँ । विभिन्न मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारतर्फ जाँदै गरेका जेनजी समूहका सदस्यहरूलाई प्रहरीले प्रवेशद्वारमै रोकेको छ।

मिराज ढुंगानाको नेतृत्वमा सिंहदरबार प्रवेश गर्न आएका समूहलाई प्रहरीले सुरक्षाको कारण देखाउँदै रोक लगाएको हो। प्रहरी रोक अवज्ञा गर्दै अघि बढ्न खोजेपछि समूह र सुरक्षाकर्मीबीच सामान्य धक्का–मुक्कीसमेत भएको बताइएको छ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले समूहका सदस्यहरूलाई बिस्तारै धकेल्दै अनामनगरतर्फ पुल पार गराएको थियो। घटनाको क्रममा कुनै ठूलो झडप नभए पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाब देखिएको थियो।

वि.सं.२०८२ मंसिर ९ मंगलवार १३:०३ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...