back
CTIZAN AD

गजल

वि.सं.२०८२ मंसिर १३ शनिवार

1.9K 

shares

डा. ठाकुर मोहन श्रेष्ठ
काठमाडौँ

जाल सहरमा बुन्छ अनौठो
झाल जहरको हुन्छ अनौठो

प्रेम कहरमा स्वाद छ भिन्दै
बैंस लहरको धुन छ अनौठो

आज सदनको मान हरायो
लुट्न नखोज्ने कुन छ अनौठो

आए उनैका सोच पुराना
लाज नमानी सुन्छ अनौठो

शक्ति छ जनमा देश बचाऔँ
राज विदेशी नुन छ अनौठो।

बहर : मुतकारिब मुसम्मन असरम सालिम
अर्कान : २१ – १२२ – २१ – १२२
वजन : फालु, फऊलुन्, फालु, फऊलुन्
अर्कान : २१ – १२२ – २१ – १२२
काफिया : उन्छ
रदिफ :अनौठो
अभ्यास : परिश्रमी पाठशाला

 

वि.सं.२०८२ मंसिर १३ शनिवार ०८:२३ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...