back

लघुकथा : जवाफ

वि.सं.२०८२ पुस १९ शनिवार

480 

shares

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौँ

’मसंग तिमीभन्दा धेरैगुना बढि शक्ति छ । ठूलो छु, तर पनि तिमीले जसरी चुपचाप काम फत्ते गर्न सक्दिन । जोड्न हैन फोड्न मात्रै आउँछ मलाई, त्यो पनि धेरै समय लगाएर मात्र । तिमी सानो छ्यौ, तैपनि छिटो छरितो र सजिलै मैले गर्न नसक्ने काम गर्छेउ ! यस्तो किन हँ ?’ उसले प्रश्न ग¥यो ।

’पक्कै पनि तिमी म भन्दा निकै ठूलो र शक्तिशाली छौ । तर आत्मियता र नम्रपना तिमीमा पटक्कै छैन । जोडदैनौ, केवल तोड्ने स्वभाव छ तिम्रो ! यही कारण तिमीले अरुको मनमा आफ्नो स्थान बनाउन नसकेको हो । कुनै पनि काम हल्ला गरेर होइन, मैले जस्तै चुपचाप मन जितेर गर्न सक्नुपर्छ ।’ साँचोले हथौडालाई जवाफ दियो ।

वि.सं.२०८२ पुस १९ शनिवार ०७:५७ मा प्रकाशित

Himalayan Life AD
गजल

गजल

सुनिता बराल, काठमाडौँ प्रिये मलाई भेट्न आउँदै थिए असाध्य मनमनै...

गजल

गजल

धनसिंह गिरि, दाङ सधैँ काम गर्ने परानीहरू छन् ठगी खाने...

गजल

गजल

अनुराग अरुण,लुभू, ललितपुर व्यथा दुख अरूलाई सुनाएर के हुन्छ नबोल्ने...

झिल्का कविता

झिल्का कविता

नन्दलाल आचार्य बेलका–२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश १. ढल्काउँदा...

सुसेली

सुसेली

हरिप्रसाद तिमल्सिना त्रिपुरासुन्दरी – ४, धादिङ् कुरै ठुलो भो नयाँ...

कविता : सफल वृद्ध बनौँ

कविता : सफल वृद्ध बनौँ

कविराज घिमिरे, चाँगुनारायण, भक्तपुर सुत–सुता घरका बलिया हुन गगनमा सहजै...